चिया मजदुरको तलब दुई दिनभित्र दिन मन्त्री विष्टको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
४७ पटक हेरिएको
Shares
चिया मजदुरको तलब दुई दिनभित्र दिन मन्त्री विष्टको निर्देशन

सारांश

  • काठमाडौं २७ बैशाख ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई दिनभित्र चिया मजदुरलाई न्यूनतम तलब दिन उद्योगीलाई निर्देशन दिएका छन् ।
  • नदिए कारबाही गर्ने चेतावनी उनको छ ।

काठमाडौं २७ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई दिनभित्र चिया मजदुरलाई न्यूनतम तलब दिन उद्योगीलाई निर्देशन दिएका छन् । नदिए कारबाही गर्ने चेतावनी उनको छ ।मन्त्रालयमा बिहीबार चिया उद्योगी, ट्रेड युनियनसहितको बैठकमा विष्टले न्यूनतम तलब नदिने चिया उद्योगीमाथि कारबाही गर्ने बताएका हुन् ।
‘जसले न्यूनतम तलब दिँदा उद्योग चलाउन सक्दिनँ भन्नुहुन्छ, उहाँहरुले आइतबारसम्म मन्त्रालयमा लिखित निवेदन दिनुहोस्,’ उनले भने, ‘न्यूनतम तलब कुनै हालतमा उद्योगीको मागसँग सर्त हुन सक्दैन । नदिनेलाई कानुनी कारबाही गर्छु ।’ –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ
रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ
बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको सदनलाई जानकारी
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको सदनलाई जानकारी
फेरी गयो भूकम्प !!! किन जान्छ शनिबार नै भुकम्प ??
फेरी गयो भूकम्प !!! किन जान्छ शनिबार नै भुकम्प ??
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
एमालेले जेठदेखि चैतसम्म कार्यक्रम सञ्चालन गर्ने
एमालेले जेठदेखि चैतसम्म कार्यक्रम सञ्चालन गर्ने
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौँमा
शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौँमा
टी-२० विश्वकपमा आज दुई खेल हुँदै
टी-२० विश्वकपमा आज दुई खेल हुँदै
त्याग र अव्यक्त प्रेमको जीवन्त दस्तावेज: भदौ २६ मा प्रदर्शन हुँदै चलचित्र ‘पेन्सन पट्टा’
त्याग र अव्यक्त प्रेमको जीवन्त दस्तावेज: भदौ २६ मा प्रदर्शन हुँदै चलचित्र ‘पेन्सन पट्टा’