ललितपुरमा कांग्रेस अगाडि, तीन महानगरमा एमालेको अग्रता

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
१४५ पटक हेरिएको
Shares
ललितपुरमा कांग्रेस अगाडि, तीन महानगरमा एमालेको अग्रता

सारांश

  • ३ जेठ,काठमाडौं ।
  • चार महानगरको मत गणना जारी छ ।
  • जसमध्ये काठमाडौंसहित तीनमा नेकपा एमालेले अग्रता लिएको छ भने ललितपुरमा कांग्रेस अगाडि छ ।

३ जेठ,काठमाडौं । चार महानगरको मत गणना जारी छ । जसमध्ये काठमाडौंसहित तीनमा नेकपा एमालेले अग्रता लिएको छ भने ललितपुरमा कांग्रेस अगाडि छ ।

अहिले जारी मत गणनामा काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य अगाडि छन् । उनले १ हजार ८३ मत पाएका छन् । उनलाई कांग्रेसका राजुराज जोशीले पछ्याइरहेका छन् । उनले ७४० मत पाएका छन् ।

भरतपुरमा एमालेका देवी ज्ञवालीले झण्डै ९ सय मतको अग्रता लिएका छन् । उनले २ हजार ६४० मत पाउँदा कांग्रेस-माओवादी गठवन्धनका रेणु दाहालले १ हजार ७५१ मत पाएकी छन् ।
पोखरामा पनि एमालेका मानबहादुर जिसी अगाडि छन् । उनले ४ हजार ८५१ मत पाएका छन् । कांग्रेसका रामजी कुँवरले ४ हजाार ५८९ मत पाएका छन् ।

ललितपुरमा भने कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका चिरीबाबु महर्जन ६ हजार ८४ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार ७७९ मत पाएका छन् । तेस्रो स्थानमा साझा पार्टीका रमेश महर्जन ३४५९ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाहिर खाजाघरको बोर्ड भित्र यौन धन्दा !
बाहिर खाजाघरको बोर्ड भित्र यौन धन्दा !
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
दर खाँदा नौ बिरामी
दर खाँदा नौ बिरामी
दशैँ शुरु हुनु तीन अघिदेखि नै कार्यालयहरु प्रमुखविहीन
हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?
हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?
जापानमा महिला कामदारलाई चस्मा प्रतिबन्ध!
जापानमा महिला कामदारलाई चस्मा प्रतिबन्ध!
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
रेशम चौधरी पछि दीपक मनाङेको सपथ खाने चर्चा, वास्तविकता यस्तो छ
रेशम चौधरी पछि दीपक मनाङेको सपथ खाने चर्चा, वास्तविकता यस्तो छ
विश्वकप फुटबल २०१८ : ‘बाह्र खेलाडी’विरुद्ध ‘हार्न बिर्सिएको’ टोली
विश्वकप फुटबल २०१८ : ‘बाह्र खेलाडी’विरुद्ध ‘हार्न बिर्सिएको’ टोली
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले

तपाईंले छुटाउनुभयो कि?