दर खाँदा नौ बिरामी

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
दर खाँदा नौ बिरामी

सारांश

  • सुर्खेत, २५ भदौ ।
  • तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् ।
  • वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

सुर्खेत, २५ भदौ । तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । प्रवक्ता चौधरीका अनुसार बिरामी पर्नेमा ३० वर्षीय प्रदीप सुनार, ११ वर्षीय मिलन सुनार, नौ वर्षीय आशीष सुनार, २७ वर्षीय पदम सुनार, ३० वर्षीया चन्दा सुनार, ४५ वर्षीया चन्द्रकला सुनार, ४९ वर्षीय नरबहादुर सुनार, २० वर्षीया रीता सुनार र नौ वर्षीय अमित सुनार रहेका छन् ।

बिरामी सबैको उपचारको लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको उहाँले जनाउनुभयो । टाउको दुख्ने, वान्ता हुने, रिङ्गटा चल्ने समस्या भएको र त्यो अवस्था अहिलेसम्म सुधारमा नआएको बिरामीका आफन्त पूजा सुनारले जानकारी दिनुभयो ।क्षेत्रीय अस्पतालका डा नमोबुद्ध शाक्यले फुड प्वाइजनका कारण यो समस्या आएको जानकारी दिनुभयो । बिरामी सबैको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि…
प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि…
Blast kills 22 near China factory in Olympic city
Blast kills 22 near China factory in Olympic city
पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा
पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा
जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा
आज काग तिहार मनाइँदै
आज काग तिहार मनाइँदै
बामदेव र बादल प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा, अर्ली महाधिवेशनमै सहमति बनाउन सुझाव
बामदेव र बादल प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा, अर्ली महाधिवेशनमै सहमति बनाउन सुझाव
ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन
ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
राजविराजमा एक बालकले गरे प्रेममा असफल भएपछिआत्महत्या
राजविराजमा एक बालकले गरे प्रेममा असफल भएपछिआत्महत्या

तपाईंले छुटाउनुभयो कि?