विमानस्थलमा एयर बंगलाको विमान दुर्घटना
सारांश
- काठमाडौं, २८ फागुन ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै गर्दा एयर बङ्लाको विमान दुर्घटनामा परेको छ ।
- रनवेमा चिप्लिएर उक्त विमान दुर्घटना भएको हो ।
काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै गर्दा एयर बङ्लाको विमान दुर्घटनामा परेको छ । रनवेमा चिप्लिएर उक्त विमान दुर्घटना भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा विमान रनवेबाट बाहिर गएको हो । ढाकाबाट आएको ड्यास– ८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेको हो ।
यसबारे पूरा विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Shankar Ghadauli
Kasari vayota