खसीबोका र राँगा भैँसीमा पनि कर !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
खसीबोका र राँगा भैँसीमा पनि कर !

सारांश

  • कर लाग्ने वस्तुको सुचीमा अब खसीबोका र राँगा भैँसीसमेत थपिएका छन् ।
  • स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।
  • गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासी कर लिन थालेको छ ।

कर लाग्ने वस्तुको सुचीमा अब खसीबोका र राँगा भैँसीसमेत थपिएका छन् ।

स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।

गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासी कर लिन थालेको छ ।

दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्री गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् ।

‘हामीबाट खरिद गर्ने व्वावसायीले कर तिर्दैन्, तर हामीले तिर्नुपरेको छ वैतडी सिद्धपुरका गणेश धामीले भने,

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gyan Gurung

    ल जा बिकास को मुल फुटेछ गाई, भैंसी , भेडा , बाख्रा , कुखुर सब लाई कर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?