विरामी अवस्थाका हरिप्रसाद अधिकारी बेपत्ता
सारांश
- काठमाडौं, २१ चैत ।
- पाँचखाल स्थायी घर भएका अन्दाजी ४० वर्षीय हरिप्रसाद अधिकारी विरामी अवस्थामा हराइरहेका छन् ।
- उनी यही चैत १६ गते ११ बजेदेखि पुल्चोक क्षेत्रबाट हराएका हुन् ।
काठमाडौं, २१ चैत । पाँचखाल स्थायी घर भएका अन्दाजी ४० वर्षीय हरिप्रसाद अधिकारी विरामी अवस्थामा हराइरहेका छन् । उनी यही चैत १६ गते ११ बजेदेखि पुल्चोक क्षेत्रबाट हराएका हुन् ।
हराइरहेका अधिकारीलाई पाउनुहुने महानुभावहरुले तलका मोबाइल नम्बर वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन आफन्तजनहरुले अनुरोध गरेका छन् ।
खबर गर्न
9861874566 (मेनुका अधिकारी)
9843371748 (सुरेश अधिकारी)
अथवा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु होला ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया