राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
३० पटक हेरिएको
Shares
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष

सारांश

  • काठमाडौं, असार १३ – कसैले कुनै पनि बहानामा राजमार्ग बन्द गरे त्यसको आचधा घण्टा भित्र खुलाइसक्ने गृहमन्त्री शर्माले बताउनुभएको छ ।
  • कुनैपनि बहानामा जोसुकैले राजमार्ग बन्द गरेपनि त्यसको आधा घण्टाभित्र आवश्यक बल प्रयोग गरेर भए पनि राजमार्ग खुलाइने गृहमन्त्री शर्माले जानकारी दिनुभयो ।
  • प्रशासन सुधार मार्ग चित्र २०७४ प्रस्तुत गर्दै मन्त्री शर्माले नागरिकलाई सुरक्षा प्रत्याभुति दिन र गन्त्व्यसम्म पुग्नका लागि आवश्यक बल प्रयोग गरेर भएपनि बाटो खुलाइने बताउनुभयो ।

काठमाडौं, असार १३ – कसैले कुनै पनि बहानामा राजमार्ग बन्द गरे त्यसको आचधा घण्टा भित्र खुलाइसक्ने गृहमन्त्री शर्माले बताउनुभएको छ । कुनैपनि बहानामा जोसुकैले राजमार्ग बन्द गरेपनि त्यसको आधा घण्टाभित्र आवश्यक बल प्रयोग गरेर भए पनि राजमार्ग खुलाइने गृहमन्त्री शर्माले जानकारी दिनुभयो ।
प्रशासन सुधार मार्ग चित्र २०७४ प्रस्तुत गर्दै मन्त्री शर्माले नागरिकलाई सुरक्षा प्रत्याभुति दिन र गन्त्व्यसम्म पुग्नका लागि आवश्यक बल प्रयोग गरेर भएपनि बाटो खुलाइने बताउनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा हुने कुनै पनि विरोध कार्यक्रमका लागि निश्चित ठाउँ तोकिने पनि मन्त्री शर्माले कार्ययोजनामा प्रस्तुत गर्नुभएको छ ।  काठमाडौंमा भएको ट्राफिक व्यवस्थापन गर्न ट्राफिक बत्ती, जेब्रा क्रसिङलगायतका पूर्वाधारको विकास गर्ने योजना रहेको बताउनुभयो । त्यस्तै ट्राफिक प्रहरीले लिँदै आएको जरिवाना वापतको १५ प्रतिशत रकम खारेज गरिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

(prodavinci.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बम पड्काउने सूचना अघि नै प्रहरीलाई आएको रहेछ !
बम पड्काउने सूचना अघि नै प्रहरीलाई आएको रहेछ !
सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल
सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल
व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर
व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर
भरतपुरमा रेणुलाई मेयरको उम्मेदवार बनाउने प्रचण्डको संकेत
भरतपुरमा रेणुलाई मेयरको उम्मेदवार बनाउने प्रचण्डको संकेत
अष्ट्रेलिया कतार विश्वकपमा छनोट
अष्ट्रेलिया कतार विश्वकपमा छनोट
बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
आज पुस १९ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
आज पुस १९ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
मन्त्रालयको निर्णय कार्यान्यन नगर्नु : सर्वोच्च
मन्त्रालयको निर्णय कार्यान्यन नगर्नु : सर्वोच्च
​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…
​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…

तपाईंले छुटाउनुभयो कि?