रहेनन् बरिस्ठ कलाकार दीपक क्षेत्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २८, २०७६
|
|
४१ पटक हेरिएको
Shares
रहेनन् बरिस्ठ कलाकार दीपक क्षेत्री

सारांश

  • नेपाली चलचित्र क्षेत्रका कुशल कलाकार दीपक क्षेत्रीकाे ५८ बर्षको उमेरमा शनिबार डिल्लीबजार स्थित आफ्नै निवास  सुतिरहेको अवस्थामा मृत्यु भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ ।
  • कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गरिनेछ।
  • अहिले उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

नेपाली चलचित्र क्षेत्रका कुशल कलाकार दीपक क्षेत्रीकाे ५८ बर्षको उमेरमा शनिबार डिल्लीबजार स्थित आफ्नै निवास  सुतिरहेको अवस्थामा मृत्यु भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गरिनेछ।अहिले उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

लामो समय पर्दाबाहिर रहेका उनी पछिल्लो पटक सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए । जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा कलाकार क्षेत्रीले अभियन गरेका थिए ।

कलाकार दीपक क्षेत्रीज्यु प्रति शिखर ग्रुपको परिवार तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दैछौ ।

तस्बिर श्रोत : सामाजिक सन्जाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?