हलेसी,धनकुटा को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
४० पटक हेरिएको
Shares
हलेसी,धनकुटा  को ताजा पारीणाम

सारांश

  • हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको अग्रता कायमै खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसले अग्रतालाई कायम राखेको छ ।
  • कांग्रेसका मेयरमा उम्मेद्वार इवन राईले ६ सय ५६, उपमेयर बिमला राईले ७ सय २९, एमालेका मेयर खडेन्द्र राईले ५ सय ७२, उपमेयर मनिषा राईले ५ सय ५६, माओबादी केन्द्रका हरिश्चन्द्र गिरीले ४ सय ६ र उपमेयर कल्पना राईले ३ सय ६ मत प्राप्त गरेका छन् ।
  • योे नगरपालिकामा राप्रपाका मेयरका उम्मेद्वार पेशल बस्नेतले ११, उपमेयर सुमित्रा घिमिरेले ४४, संघीय समाजबादी फोरमका मेयर बच्चु राईले ११ र उपमेयर मनुकुमारी राईले २३ मत प्राप्त गरेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको अग्रता कायमै

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसले अग्रतालाई कायम राखेको छ । कांग्रेसका मेयरमा उम्मेद्वार इवन राईले ६ सय ५६, उपमेयर बिमला राईले ७ सय २९, एमालेका मेयर खडेन्द्र राईले ५ सय ७२, उपमेयर मनिषा राईले ५ सय ५६, माओबादी केन्द्रका हरिश्चन्द्र गिरीले ४ सय ६ र उपमेयर कल्पना राईले ३ सय ६ मत प्राप्त गरेका छन् ।

योे नगरपालिकामा राप्रपाका मेयरका उम्मेद्वार पेशल बस्नेतले ११, उपमेयर सुमित्रा घिमिरेले ४४, संघीय समाजबादी फोरमका मेयर बच्चु राईले ११ र उपमेयर मनुकुमारी राईले २३ मत प्राप्त गरेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, रुपाकोट मझुवागढी नगरपालिकामा माओबादी केन्द्रले अग्रता कामय गरेको छ । माओबादी केन्द्रकी मेयरका उम्मेद्वार दुर्गाजयन्ती राईले १ हजार ७ सय २७, उपमेयर होमकाजी आचार्यले १ हजार ९ सय ७०, कांग्रेसका मेयर राजनसेर राईले १ हजार ४ सय ३७, उपमेयर कान्ता बस्नेतले १ हजार ३ सय ३३, एमालेका मेयर दिपनारायण रिजालले १ हजार ३ सय ८५ र उपमेयर बिणादेबी राईले १ हजार २ सय २७ मत प्राप्त गरेको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

साकेला गाउँपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका प्रमुखका उम्मेद्वार इच्छुराम रानाले ५ सय ४९, उपप्रमुख सरिता खड्काले ५ सय ४४, एमालेका प्रमुख आश्विनचन्द्र राईले ५ सय ३४, उपप्रमुख चन्द्रकला ढकालले ४ सय ५६, माओबादी केन्द्रका प्रमुख अर्जुन खड्काले ४ सय ३१ र उपप्रमुख विर्सिका राईले ५ सय ८७ मत प्राप्त गर्नु भएको छ ।

धनकुटामा एमालेको अग्रता

धनकुटामा अहिलेसम्म मतगणना भएका सबै स्थानीय तहमा एमाले अग्र स्थानमा छ ।

पछिल्लो मतपरिणाम अनुसार :

धनकुटा नगरपालिका

मेयर

  • एमाले – १८ सय ३३
  • कांग्रेस–  ९ सय
  • माओवादी केन्द्र– ७३३

उपमेयर

  • एमाले – १९८९
  • कांग्रेस– ५९५
  • माओवादी केन्द्र –६२०

यो नगरपालिकाको १ नम्बर वडामा एमालेले जितेको छ ।

पाख्रिवास नगरपालिका

मेयर

  • एमाले –१३२७
  • माओवादी केन्द्र –४८१
  • कांग्रेस– ४२२

उपमेयर

  • एमाले –१३५३
  • माओवादी केन्द्र – ४७४
  • कांग्रेस –४३२

यो नगरपालिकाको दुई वडा एमाले प्यानलसहित जितेको छ ।

महालक्ष्मी नगरपालिका

मेयर

  • एमाले – १४ सय
  • कांग्रेस –७७४
  • माओवादी  केन्द्र – ४१६

उपमेयर

  • एमाले –१४३६
  • राप्रपा –६६५ (कांग्रेस र राप्रपा तालमेल)
  • माओवादी केन्द्र – ३५०

यो  नगरपालिकाको एउटा वडा एमालेले जितेको छ ।

खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका

अध्यक्ष

  • एमाले –२२३३
  • माओवादी केन्द्र –११९२
  • कांग्रेस –७७२

उपाध्यक्ष

  • एमाले –२२४०
  • माओवादी केन्द्र –११४१
  • कांग्रेस –६०७

यो गाउँपालिकाको तीन वटा वडा एमालेले र एउटा वडा कांग्रेसले जितेको छ ।

छथर जोरपाटी गाउँपालिका

अध्यक्ष

  • एमाले –७९७
  • माओवादी केन्द्र– ६०१
  • राप्रपा –४८६

उपाध्यक्ष

  • माओवादी केन्द्र –९०८
  • एमाले –७३२
  • राप्रपा –२८८

यो गाउँपालिकामा एउटा वडा एमलेले जितेको छ । अरु गणना भइरहेको छ । यस्तै साँघुरीगढी गाउँपालिकाको दुई वडामा एमालेले प्यानलसहित जितेको छ । अरु ठाउँमा मतगणना भइरहेको छ ।

 

(Provigil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकि राष्ट्रपति ट्रम्प समस्यामा !
अमेरिकि राष्ट्रपति ट्रम्प समस्यामा !
मादक पदार्थ सेवन गर्ने २४५ चालक कारवाहीमा
मादक पदार्थ सेवन गर्ने २४५ चालक कारवाहीमा
छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने
छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने
ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन शुक्रबारदेखि ट्राफिक व्यवस्थापन
ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन शुक्रबारदेखि ट्राफिक व्यवस्थापन
विश्वविद्यालयले कृषक मेला गर्ने
विश्वविद्यालयले कृषक मेला गर्ने
पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने
प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्यो
सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्यो

तपाईंले छुटाउनुभयो कि?