आज ७४३ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ८, २०७७
|
|
३६ पटक हेरिएको
Shares
आज ७४३ जना कोरोना संक्रमित थपिए

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ७ सय ४३ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

नेपालमा कोरोना भाइरसका आज ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३२ हजार ६ सय ७८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १८ हजार ८ सय ६ जना संक्रमणमुक्त भएका छन् । आज १७५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार
सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
कीर्ते बिल पेश गर्नेलाई तत्काल पक्राउ गरिदिँऊ भन्दै यसरि कड्किए राजश्व सचिव ढुंगाना
कीर्ते बिल पेश गर्नेलाई तत्काल पक्राउ गरिदिँऊ भन्दै यसरि कड्किए राजश्व सचिव ढुंगाना
पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए
पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए
पाँचथरमा ५० प्रतिशतभन्दा बढी मतदान
पाँचथरमा ५० प्रतिशतभन्दा बढी मतदान
सुन तस्करी प्रकरणमा संलग्न १८ जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
सुन तस्करी प्रकरणमा संलग्न १८ जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
लोकसेवा आयोगको खर्चका विषयमा बहस
लोकसेवा आयोगको खर्चका विषयमा बहस
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
आजको विनिमयदर कति ?
आजको विनिमयदर कति ?
वातावरण विधेयक विचार गरियोस् प्रस्ताव पारित
वातावरण विधेयक विचार गरियोस् प्रस्ताव पारित

तपाईंले छुटाउनुभयो कि?