‘अब प्रचण्ड प्रधानमन्त्री, ओलीभन्दा म बरिष्ठ हुँ’

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
२८ पटक हेरिएको
Shares
‘अब प्रचण्ड प्रधानमन्त्री, ओलीभन्दा म बरिष्ठ हुँ’

सारांश

  • काठमाडौं, ११ बैशाख ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् ।
  • मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

काठमाडौं, ११ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् ।

मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले आफू वर्तमान प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीभन्दा पनि बरिष्ठ रहेको जिकिर गरेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?