विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
४५ पटक हेरिएको
Shares
विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा

सारांश

  • काठमाडौं ३० बैशाख ।
  • संस्कृत विश्वविद्यालय संचालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे ।
  •  दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, जसमा आशय छ–भूमि दानभन्दा विशेष अरु छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरु छैन ।

काठमाडौं ३० बैशाख । संस्कृत विश्वविद्यालय संचालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे । दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, जसमा आशय छ–भूमि दानभन्दा विशेष अरु छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरु छैन ।’

तर यही आशयलाई खिल्ली उडाउँदै दानबाट प्राप्त विश्वविद्यालयको देउखुरीस्थित १ हजार ३ सय ३६ विघा ७ धुर जमिन १८ बर्षदेखि कब्जामा छ ।

सशस्त्र द्वन्द्वका बेला ०५८ सालमा तत्कालीन विद्रोही माओवादीले राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काई विस्थापित गराएपछि गुमेको जग्गा अहिलेसम्म फिर्ता हुन सकेको छैन् । अधिकांश जग्गा किसानले कब्जा गरेका छन् ।

केही जमिन प्रहरी चौकी र मन्दिरका नाममा कब्जा छ । सतबरियाको बनघुस्रीस्थित १० विघा जमिन मात्रै ठेक्कामा लगाइएको नेसवि देउखुरी जग्गा ब्यवस्थापन समिति संयोजक माधव अधिकारीले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषा प्रहरीद्वारा ५०० लिटर घरेलु मदिरा नष्ट
धनुषा प्रहरीद्वारा ५०० लिटर घरेलु मदिरा नष्ट
हलिवुड निर्माता हार्भी वाइन्सटिन  बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
राजदुत झाको हत्यामा पक्राउ माली र सुरक्षागार्ड ८ हजार धरौटीमा छुटे
राजदुत झाको हत्यामा पक्राउ माली र सुरक्षागार्ड ८ हजार धरौटीमा छुटे
पहिलो खेलमै रोनाल्डोको गोलले मान्यता पाएन
पहिलो खेलमै रोनाल्डोको गोलले मान्यता पाएन
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी
अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी
डिबालाको दुई गोल, युभेन्ट्स विजयी
डिबालाको दुई गोल, युभेन्ट्स विजयी
सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो
सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ