अभ्यास खेलमा नेपाली टोली पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
२४ पटक हेरिएको
Shares
अभ्यास खेलमा नेपाली टोली पराजित

सारांश

  • काठमाडौं ।
  • एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्न श्रीलंका पुगेको नेपाली यू-१९ क्रिकेट टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ ।
  • कोलम्बोमा मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टिमसँग ३ विकेटले पराजित भएको हो ।

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्न श्रीलंका पुगेको नेपाली यू-१९ क्रिकेट टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

कोलम्बोमा मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टिमसँग ३ विकेटले पराजित भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?