अमेरिकाले बेलायती प्रधानमन्त्रीकी गर्लफ्रेण्डलाई भिसा दिएन

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
४० पटक हेरिएको
Shares
अमेरिकाले बेलायती प्रधानमन्त्रीकी गर्लफ्रेण्डलाई भिसा दिएन

सारांश

  • बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी प्रेमिकाले अमेरिका प्रवेशका लागि गरेको भिसा आवेदन अमेरिकाले अस्वीकार गरेको खबर बाहिरिएको छ ।
  • बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी प्रेमिका क्यारी सिमण्डसले अमेरिको भ्रमणका लागि भिसाका लागि निवेदन दिएको भए पनि नपाएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ ।
  • वातावरणीय समूह ओसिएनाको कार्यक्रममा सहभागी हुनका लागि उनी अमेरिका जाने तयारी रहेकी थिइन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी प्रेमिकाले अमेरिका प्रवेशका लागि गरेको भिसा आवेदन अमेरिकाले अस्वीकार गरेको खबर बाहिरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी प्रेमिका क्यारी सिमण्डसले अमेरिको भ्रमणका लागि भिसाका लागि निवेदन दिएको भए पनि नपाएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ ।

वातावरणीय समूह ओसिएनाको कार्यक्रममा सहभागी हुनका लागि उनी अमेरिका जाने तयारी रहेकी थिइन् । तर उनलाई अमेरिकी अधिकारीले अनुमति अर्थात् भिसा नदिएको बताइएको छ । यसबारे सिमण्डसले कुनै प्रतिक्रिया दिएकी छैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रणबिरका दुई शब्दले आलियाको आँखामा आँसु
रणबिरका दुई शब्दले आलियाको आँखामा आँसु
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
चवालिस प्रतिशत मतदान
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ : उपसभामुख रानामगर
सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ : उपसभामुख रानामगर
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
गरीबीका कारण सानै उमेरमा विवाह
गरीबीका कारण सानै उमेरमा विवाह
२८ र २९ गते मुक्तिनाथ जाने योजना बनेको छ! छ भने यसो गर्नुस्…
२८ र २९ गते मुक्तिनाथ जाने योजना बनेको छ! छ भने यसो गर्नुस्…
थाहा छ त जापान सम्बन्धी यी २० रोचक तथ्यहरु ?
थाहा छ त जापान सम्बन्धी यी २० रोचक तथ्यहरु ?