अवैध लागूऔषध अफिम खेती गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
अवैध लागूऔषध अफिम खेती गर्ने पक्राउ

सारांश

  • विराटनगर १४,फागुन।
  • पथरी शनिश्चरे नगरपालिका-५ बस्ने ५० वर्षीय चमरू भन्ने चन्द्रप्रसाद गन्गाई र सुनवर्षि नगरपालिका-२ बस्ने ५२ वर्षीय बज्रु गन्गाईलाई अवैध लागूऔषध अफिम करिब १ कठ्ठा १४ धुरमा खेती गरीरहेको अवस्थामा सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
  • विगत लामो समय देखिको सूचना तथा निग्रानी पश्वात ईलाका प्रहरी कार्यालय पथरी र ईलाका प्रहरी कार्यालय रंगेलीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

विराटनगर १४,फागुन। पथरी शनिश्चरे नगरपालिका-५ बस्ने ५० वर्षीय चमरू भन्ने चन्द्रप्रसाद गन्गाई र सुनवर्षि नगरपालिका-२ बस्ने ५२ वर्षीय बज्रु गन्गाईलाई अवैध लागूऔषध अफिम करिब १ कठ्ठा १४ धुरमा खेती गरीरहेको अवस्थामा सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

विगत लामो समय देखिको सूचना तथा निग्रानी पश्वात ईलाका प्रहरी कार्यालय पथरी र ईलाका प्रहरी कार्यालय रंगेलीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु र सुनवर्षि नगरपालिका-२ बस्ने बासुदेव गन्गाई समेतको जग्गामा लगाइएको करिब ३ हजार ३४ बोट अफिम समेत प्रहरीले  नष्ट गरेको प्रहरीले जनाएको  छ ।  

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?