अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
२८ पटक हेरिएको
Shares
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई  सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ

सारांश

  • श्रावण ४, २०७४- अवैध लागूऔषध चरेससहित सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाले बुधबार चारजना भारतीयसहित ७ जनालाई पक्राउ गरेको छ ।
  • भारतीय चरेस व्यापारीसहित भरिया पक्राउ गरेको यो पहिलो पटक हो ।
  • मुख्य चरेस व्यापारी भारत मजफपुरका ३८ वर्षीय रन्जित सिंह, निर्भय सिंह, मुकेश सर्राव, कलावती साह, रौतहटी राजपुरकी ताल्मा खातुन र मकवानपुर थाहा नपा ७ का भरिया १८ वर्षीय विक्रम स्याङतान र हिरा स्याङतान ३० केजी चरेससहित पक्राउ गरेका हुन् ।

श्रावण ४, २०७४- अवैध लागूऔषध चरेससहित सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाले बुधबार चारजना भारतीयसहित ७ जनालाई पक्राउ गरेको छ । भारतीय चरेस व्यापारीसहित भरिया पक्राउ गरेको यो पहिलो पटक हो । मुख्य चरेस व्यापारी भारत मजफपुरका ३८ वर्षीय रन्जित सिंह, निर्भय सिंह, मुकेश सर्राव, कलावती साह, रौतहटी राजपुरकी ताल्मा खातुन र मकवानपुर थाहा नपा ७ का भरिया १८ वर्षीय विक्रम स्याङतान र हिरा स्याङतान ३० केजी चरेससहित पक्राउ गरेका हुन् ।

धादिङमा उत्पादन गरेको चरेस स्याङतानद्वयले प्लास्टिकको ३० वटा पाकेटमा प्याक गरेर झोलामा लुकाएर ल्याएका थिए । भरियाद्वय निलम लजमा वसेका थिए भने चरेस व्यापारी सिंहसहित पाँचजना हेटौडाको रोशन होटलबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल वेसक्याम्पका प्रहरी नायव उपरीक्षक त्रिभुवन विष्टले बताए । उनीहरुको साथबाट प्रहरीले चरेससहित एक भारतीय गाडी, ६ थान मोबाइल र ३३ हजार भारतीय नोट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल वेसक्याम्पले बरामद गरेको सामानसहित अनुसन्धान गरेर कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय हेटौडालाई बुधबार बुझाएको छ । चरेस लैजानका लागि लागूऔषध व्यापारी रन्जितसिंहसहितको टोलीले भारतीय गाडी नै लिएर आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु
खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
कुवेत गएका कामदार बच्चासहित धमाधम फर्कंदै
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्
सन्धिखर्क नगरपालीकाको सार्वजनिक सुनुवाई सम्पन्न
सन्धिखर्क नगरपालीकाको सार्वजनिक सुनुवाई सम्पन्न
एमालेका मुख्यमन्त्री आन्तरिक चुनावबाटै
एमालेका मुख्यमन्त्री आन्तरिक चुनावबाटै
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…

तपाईंले छुटाउनुभयो कि?