जर्मनी युरोकपको क्वाटरफाइनलमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १६, २०८१
|
|
२७ पटक हेरिएको
Shares
जर्मनी युरोकपको क्वाटरफाइनलमा

सारांश

  • काठमाडौं।
  • जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ।
  • गएराति सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

काठमाडौं। जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले एक एक गोल गरेका थिए। यो जितपछि क्वाटरफाइनलमा अब जर्मनीले स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ।

त्यस्तै यो हारसँगै डेनमार्कको युरोकप यात्रा भने समाप्त भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त
श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त
Free Casino Games Is Beneficial
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
भोजपुर नपाको काँग्रेस उम्मेदवारमा आले
भोजपुर नपाको काँग्रेस उम्मेदवारमा आले
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
सामाजिक सञ्जालमा बाम एकता : भट्टराईको फोटो कि हिरोको ?
सामाजिक सञ्जालमा बाम एकता : भट्टराईको फोटो कि हिरोको ?
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
उरुग्वेको रोनाल्डोलाई रोक्ने चुनौती, स्वरेज र रोनाल्डोको असली परीक्षा
उरुग्वेको रोनाल्डोलाई रोक्ने चुनौती, स्वरेज र रोनाल्डोको असली परीक्षा
आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना
आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना
यि हुन नेपाली र चिनियाँ लगानीकर्ताबीच सम्झौता भएका ८ परियोजनाहरू
यि हुन नेपाली र चिनियाँ लगानीकर्ताबीच सम्झौता भएका ८ परियोजनाहरू

तपाईंले छुटाउनुभयो कि?