आज एमाले स्थायी कमिटी बैठक बस्दै
सारांश
- नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ ।
- यसअधि बुधबार सोहि समयकालागि बोलाईएको बैठक स्थगित भएको थियो ।
- नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि आजका लागि बैठक सारिएको स्रोतले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । यसअधि बुधबार सोहि समयकालागि बोलाईएको बैठक स्थगित भएको थियो । नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि आजका लागि बैठक सारिएको स्रोतले जनाएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया