हवाई मैदानमा कमैयाले पक्की घर निर्माण गर्दै ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
५९ पटक हेरिएको
Shares
हवाई मैदानमा  कमैयाले पक्की घर निर्माण गर्दै  ।

सारांश

  • धनगढी,  मंसिर ३ धनगढीस्थित पुरानो हवाई मैदानको खाली जग्गा ओगटेर बसेका मुक्तकमैयाले जग्गाधनी प्रमाणपत्र नपाउँदै त्यहाँ पक्की घर निर्माण गर्न थालेका छन् ।
  • नगर विकास समितिले आफूहरुलाई पाँच÷पाँच धुर जग्गा दिने भनेकाले ओगटेको जग्गामा पक्की घर निर्माण गर्न थालेको मुक्तकमैयाले बताएका छन् ।
  • समितिले आफू बसेको जग्गाको कित्ताकाट गरिसकेकाले पक्की घर निर्माण गरिएको पूर्व कमैया होरीलाल चौधरीले बताउनुभयो ।

(https://mundonow.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा प्रचण्डको लागि राखिएको कुर्सी खाली
बालुवाटारमा प्रचण्डको लागि राखिएको कुर्सी खाली
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन
आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन
एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त
बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”
बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
एमालेले प्रदेश १ मा मुख्यमन्त्री टुंगो लगाउँदै
एमालेले प्रदेश १ मा मुख्यमन्त्री टुंगो लगाउँदै
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
एउटा अनौठो सर्पले भैंसी र गोरुलाई समेत घाइते बनायो
सीता दाहालको शोकमा प्रधानमन्त्री र परिवार
सीता दाहालको शोकमा प्रधानमन्त्री र परिवार