आज थप २२ कोरोना संक्रमितको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २५, २०७७
|
|
६४ पटक हेरिएको
Shares
आज थप २२ कोरोना संक्रमितको मृत्यु

सारांश

  • काठमाडौं, २५ कात्तिक ।
  • कोरोना संक्रमणबाट आज थप २२ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २५ कात्तिक । कोरोना संक्रमणबाट आज थप २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित २७ सय ३६ थपिएका छन् । आज ८ सय ५३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

हालसम्म १ लाख ९९ हजार ७ सय ६० संक्रमित भएपनि १ लाख ६० हजार ५ सय ७७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३८ हजार ३५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १५ लाख ६४ हजार २ सय १४ जनाको पिसीआर परिक्षण भएको छ भने ३८ हजार ३५ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या १ हजार ५८ रहेको छ ।

(Diazepam Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिया नास्तामै राज्यको २० अर्ब स्वाहा
चिया नास्तामै राज्यको २० अर्ब स्वाहा
यस कारण शुक्रबार महत्त्वपूर्ण
यस कारण शुक्रबार महत्त्वपूर्ण
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
दिल्ली मतगणनाको तयारी पूरा, कसले मार्ला बाजी?
अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
भैरहवामा धमाधम अन्तर्राष्ट्रिय उडानः तराईमा पर्यटन विकासको सम्भावना
भैरहवामा धमाधम अन्तर्राष्ट्रिय उडानः तराईमा पर्यटन विकासको सम्भावना
प्रहरीले नै चलाएर ८८ किलो सुन भएको गाडी ल्याए
प्रहरीले नै चलाएर ८८ किलो सुन भएको गाडी ल्याए
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
वाईडबडी घोटाला : जीतेन्द्र देवलाई बचाउन गच्छदार ओलीको शरणमा !
वाईडबडी घोटाला : जीतेन्द्र देवलाई बचाउन गच्छदार ओलीको शरणमा !
संविधान र राज्य विरोधी तत्वलाई नियन्त्रणमा लिन सरकार सफल : गृहमन्त्री थापा
संविधान र राज्य विरोधी तत्वलाई नियन्त्रणमा लिन सरकार सफल : गृहमन्त्री थापा