भक्तपुरमा वृहत औद्योगिक मेला शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, २३ चैत ,नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला आजबाट शुरु भएको छ ।
  • औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “चांैथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४÷७५” को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले मेलाको आज उद्घाटन गर्नुभएको छ ।
  • भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा शुरु भएको ११ दिने मेला आगामी वैशाख ३ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तरपुस्तिका जाँच्ने शिक्षक नै बेहोस ,के लखेकाे थियाे उत्तरपुस्तिकामा ?
उत्तरपुस्तिका जाँच्ने शिक्षक नै बेहोस ,के लखेकाे थियाे उत्तरपुस्तिकामा ?
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
सरकार सुस्ताउँदै, प्रतिपक्षमा कांग्रेस सशक्त बन्दै
सरकार सुस्ताउँदै, प्रतिपक्षमा कांग्रेस सशक्त बन्दै
धर्मका नाममा ३ अर्बको जग्गा कब्जा
धर्मका नाममा ३ अर्बको जग्गा कब्जा
प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरीको तिज गीत  बजारमा !
प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरीको तिज गीत बजारमा !
लोकमान पथमा आईओएमका डिन अग्रवाल, डा. केसीको आन्दोलनका उपलव्धि संकटमा
लोकमान पथमा आईओएमका डिन अग्रवाल, डा. केसीको आन्दोलनका उपलव्धि संकटमा
प्रचण्डले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर के भने ?
प्रचण्डले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर के भने ?
मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु
मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु
थप २८ जना प्रहरीमा कोरोना पुष्टि, प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जना संक्रमित
भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा
भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा