लहानको सुनचाँदी पसलमा बम विष्फोट
सारांश
- काठमाडौं, ९ चैत ।
- सिरहाको लहानस्थित एउटा सुनचाँदी पसलमा बम विष्फोट भएको छ ।
- लहान नगरपालिका– ७ मा रहेको विकास शारदा सुनचाँदी पसलमा बम विस्फोट भएको प्रहरीले बताएको छ ।
काठमाडौं, ९ चैत । सिरहाको लहानस्थित एउटा सुनचाँदी पसलमा बम विष्फोट भएको छ । लहान नगरपालिका– ७ मा रहेको विकास शारदा सुनचाँदी पसलमा बम विस्फोट भएको प्रहरीले बताएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया