आज यस्तो छ विदेशी विनिमयदर

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १६, २०७७
|
|
१८ पटक हेरिएको
Shares
आज यस्तो छ विदेशी विनिमयदर

सारांश

  • आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २५ पैसा र विक्रिदर ११७ रुपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकको जनाएको छ ।
  • त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र विक्रिदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ ।
  • बैंकको अनुसार युके पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४६ पैसा बिक्रिदर १६४ रुपैयाँ २९ पैसा रहेको छ ।

आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २५ पैसा र विक्रिदर ११७ रुपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकको जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र विक्रिदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ ।

बैंकको अनुसार युके पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४६ पैसा बिक्रिदर १६४ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, अष्टे«लियन डलर एकको खरिददर ९१ रुपैयाँ ५९ पैसा बिक्रिदर ९२ रुपैयाँ ६ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?