काठमाडौमा पनि थपिए ५ कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १, २०७७
|
|
३५ पटक हेरिएको
Shares
काठमाडौमा पनि थपिए ५ कोरोना संक्रमित

सारांश

  • काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
  • काठमाडौंका ४ र ललितपुरका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
  • धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुष र काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा १ जना गरी दुईजना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंका ४ र ललितपुरका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुष र काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा १ जना गरी दुईजना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै पाटन अस्पतालको प्रयोगशालामा ललितपुरकी १ महिला र काठमाडौंकी २ महिला गरी ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता तथा डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि
गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
धनुषामा कांग्रेसका हस्ती  विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
धनुषामा कांग्रेसका हस्ती विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
स्याङ्जा चपाकोट नगरपालिकाको अपडेट
स्याङ्जा चपाकोट नगरपालिकाको अपडेट
चट्याङ लागेर पश्चिम बङ्गालमा पन्ध्र जनाको मृत्यु
चट्याङ लागेर पश्चिम बङ्गालमा पन्ध्र जनाको मृत्यु
कर्णालीका मुख्यमन्त्री शाही विप्लवको निशानामा
कर्णालीका मुख्यमन्त्री शाही विप्लवको निशानामा
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
छिन्ताङका मतदाता को माग खानेपानि र पक्कि बाटो
छिन्ताङका मतदाता को माग खानेपानि र पक्कि बाटो
सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले दियो सरकार ढाल्ने चेतावनी
सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले दियो सरकार ढाल्ने चेतावनी

तपाईंले छुटाउनुभयो कि?