चुनाव हारका कारण लम्बिएकाे कांग्रेसको केन्द्रीय समितिको बैठक सुरू

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
चुनाव हारका कारण लम्बिएकाे कांग्रेसको केन्द्रीय समितिको बैठक सुरू

सारांश

  • काठमाडौं, १६ वैशाख ।
  •  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरू भएकाे छ ।
  • दुवै पक्षले अडान नछोडेपछि डेढ दिन लामो विवाद सृजना भएकाे थियाे ।

काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरू भएकाे छ ।

दुवै पक्षले अडान नछोडेपछि डेढ दिन लामो विवाद सृजना भएकाे थियाे । प
बिहान ९ बजे बोलाइएको बैठक अपरान्ह चार बजेपछि सम्भव भएको थियो ।

जारी वैठकमा महामन्त्रीको प्रतिवेदनमाथिको छलफल पछि सभापति शेरबहादुर देउवाले जवाफ दिने बताइएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष निर्वाचन हारको मुख्य जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने अडानमा छ ।

सभापति देउवा भने वामपन्थी गठबन्धनका कारण चुनाव हारिएको निश्कर्ष निकाल्नु पर्ने पक्षमा छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन् २०२४ मा २० लाख कामदारले जागिर गुमाउन सक्छन्
सन् २०२४ मा २० लाख कामदारले जागिर गुमाउन सक्छन्
विश्वकप छनोट खेल्ने टोलीमा अञ्जन परे, विमल परेनन् (खेलाडीको सूचीसहित)
विश्वकप छनोट खेल्ने टोलीमा अञ्जन परे, विमल परेनन् (खेलाडीको सूचीसहित)
प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार
प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार
“Don’t know whose hand to hold,” Janhvi Kapoor opens up about attending an award show without Sridevi
“Don’t know whose hand to hold,” Janhvi Kapoor opens up about attending an award show without Sridevi
नेपाली सेनाका १४ महासेनानीको सरुवा, को–कहाँ पुगे ?
नेपाली सेनाका १४ महासेनानीको सरुवा, को–कहाँ पुगे ?
दुध, अण्डा, मासु र हरियो तरकारीमा नेपाल ‘आत्मनिर्भर’ भएकाे दाबी
दुध, अण्डा, मासु र हरियो तरकारीमा नेपाल ‘आत्मनिर्भर’ भएकाे दाबी
कर्फ्युका बावजुद पनि आन्दोलनकारी प्रदर्शनमा
कर्फ्युका बावजुद पनि आन्दोलनकारी प्रदर्शनमा
२४ घण्टाभित्र आचारसंहिता विपरीत चुनाव सामग्री हटाउन  निर्वाचन आयोगको  निर्देशन
२४ घण्टाभित्र आचारसंहिता विपरीत चुनाव सामग्री हटाउन निर्वाचन आयोगको निर्देशन
विहान बालुवाटारमा परामर्श, साँझ ललितपुरमा ३० नेतासँग प्रचण्डको छलफल
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले