आज १४ सय ४२ कोरोना संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ३, २०७७
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३ मंसिर ।
  • नेपालमा कोरोना भाइरसका आज १४ सय ४२ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख १२ हजार ९ सय १७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ३ मंसिर । नेपालमा कोरोना भाइरसका आज १४ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १२ हजार ९ सय १७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ८२ हजार ७ सय ८० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?