यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १९, २०८१
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ।

बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
दुर्घटनामा एकको मृत्यु
दुर्घटनामा एकको मृत्यु
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता
चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
पहिलो अपाङ्गतामैत्री सामुदायिक पुस्तकालय सम्पन्न
पहिलो अपाङ्गतामैत्री सामुदायिक पुस्तकालय सम्पन्न
पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु
पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु
अंगरक्षकलाई कोट बोकाएपछि मन्त्रीको आलोचना
अंगरक्षकलाई कोट बोकाएपछि मन्त्रीको आलोचना
नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण
नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण