घट्यो खाना पकाउने ग्यासको मुल्य अब ११२०/- मै पाहिने !
सारांश
- काठमाडौं।
- भोलिदेखि खाना पकाउने ग्यास ११ सय २० रूपैयाँमा पाइने भएको छ।
- साल्ट ट्रेडिङ कर्पोरेसनले भोलिदेखि ११ सय २० रुपैयाँमा ग्यास बेच्ने भएको हो।
काठमाडौं। भोलिदेखि खाना पकाउने ग्यास ११ सय २० रूपैयाँमा पाइने भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले भोलिदेखि ११ सय २० रुपैयाँमा ग्यास बेच्ने भएको हो। सरकारले बजेटबाट सरकारी कम्पनीबाट बेचिने अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट दिने घोषणा गरेअनुसार ग्यासको मूल्य घटेको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया