आज २९ सय ३३ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १७, २०७७
|
|
३२ पटक हेरिएको
Shares
आज २९ सय ३३ कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं, १७ कात्तिक ।
  • नेपालमा कोरोना भाइरसका आज २९ सय ३३ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख ७६ हजार ५ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, १७ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २९ सय ३३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७६ हजार ५ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १ लाख ३७ हजार ९ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?