आज ५ सय ०२ जना कोरोना संक्रमित थपिए
सारांश
- काठमाडौं, २ मङ्सिर ।
- नेपालमा कोरोना भाइरसका आज ०५ सय ०२ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या २ लाख ११ हजार ०४ सय ७५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं, २ मङ्सिर । नेपालमा कोरोना भाइरसका आज ०५ सय ०२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ११ हजार ०४ सय ७५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २८ सय ७८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ७९ हजार २ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया