आफ्नो घर छोडेर भाडाको घरमा कार्यालय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
आफ्नो घर छोडेर भाडाको घरमा कार्यालय

सारांश

  • टीकापुर, पुुस २५ ।
  • टीकापुर नगरपालिकाका दुई वडाले आफ्नो घर छोडेर भाडाको घरमा कार्यालय सारेका छन्।
  • आफ्नो घर हुँदाहुँदै नगरपालिका–१ र २ ले बसिरहेको आफ्नो घर छोडेर व्यक्तिको घरमा लगेका हुन्।

टीकापुर, पुुस २५ । टीकापुर नगरपालिकाका दुई वडाले आफ्नो घर छोडेर भाडाको घरमा कार्यालय सारेका छन्। आफ्नो घर हुँदाहुँदै नगरपालिका–१ र २ ले बसिरहेको आफ्नो घर छोडेर व्यक्तिको घरमा लगेका हुन्। वडा नम्बर १ ले मासिक १९ हजार ५ सय ७५ र वडा नम्बर २ ले मासिक १२ हजार रुपैयाँमा घरभाडामा लगेका छन्।

वडा नम्बर १ ले बस्दै आएको टीकापुर नगर विकास समितिको गेस्ट हाउसको भुइँतला छोडेर स्थानीय खड्क चौधरीको घर भाडामा लिएको छ। सो घर कार्यालयले २०७७ असार मसान्तसम्मका लागि भाडामा लिएको छ। यसअघि वडा कार्यालय २०७४ असोज महिनादेखि नगर विकास समितिको गेस्ट हाउसको भुइँतलामा सञ्चालन हुँदै आएको थियो।

वडाध्यक्ष गंगाराम आचार्यले गेस्ट हाउस साँघुरो भएकाले कार्यालय सार्नुपरेको बताए। उता वडा नम्बर २ ले भने आफ्नै भवन छोडेर स्थानीय खगेन्द्रप्रसाद बजगाईंको घर भाडामा लगेको छ। वडा कार्यालयले विगत तीन महिनादेखि सोही घरबाट कामकाज गर्दै आएको थियो। सो घर आगामी असार मसान्तसम्मका भाडामा लगेको बताइएको छ।नागरिक दैनिकबाट

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार १५ : ​यसरी मनाईयो धुमधामका साथ धान दिवस (फोटोफिचर)
असार १५ : ​यसरी मनाईयो धुमधामका साथ धान दिवस (फोटोफिचर)
७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
बालकुमारी घटना : जाँचबुझ आयोगको म्याद १५ दिन थपियो
बालकुमारी घटना : जाँचबुझ आयोगको म्याद १५ दिन थपियो
सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा
राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा
खुसी लिएर क्रिकेट टोली स्वदेश फिर्ता, क्रिकेटप्रेमीले मन्त्रीलाई मैदान मागे
खुसी लिएर क्रिकेट टोली स्वदेश फिर्ता, क्रिकेटप्रेमीले मन्त्रीलाई मैदान मागे
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शीर्ष नेताहरु को कहाँबाट सिफारिस ?
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शीर्ष नेताहरु को कहाँबाट सिफारिस ?
१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि
१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै
पार्टी एकतामा कुनै द्विविधा छैन– महासचिव पोखरेल
पार्टी एकतामा कुनै द्विविधा छैन– महासचिव पोखरेल

तपाईंले छुटाउनुभयो कि?