सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
४४ पटक हेरिएको
Shares
सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि

सारांश

  • काठमाडौं, २५ फागुन ।
  • प्रतिनिधि सभाको सभामुखमा माओवादी नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुने पक्का भएको छ ।
  • सभामुखमा महराको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।

काठमाडौं, २५ फागुन । प्रतिनिधि सभाको सभामुखमा माओवादी नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुने पक्का भएको छ । सभामुखमा महराको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।

सभामुखमा महरा निर्विरोध निर्वाचित भएको घोषणा भने भोलि बस्ने संसद बैठकबाट मात्रै गरिने बताइएको छ । संसद सचिवालयका प्रवक्ता डा. भरत गौतमका अनुसार शनिबार बस्ने संसद बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि संघीय संसदले सभामुख पदमा एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउने र बैठकको अध्यक्षता गरेका व्यक्तिले निर्विरोध भएको घोषणा गर्नेछन् ।

वाम गठबन्धनबीचको सहमति अनुसार महरा माओवादीका तर्फबाट सभामुखको उम्मेदवार बनेका हुन् । सभामुखका लागि शनिबार संसदमा मतदानको कार्यतालिका भएपनि एक जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि उक्त नाम निर्वाचित भएको घोषणा गरिने छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sewakar Pandey

    Jati yo Dharmaxada Chudamani markako foto dekhxu tyati DHIKKARNA mana lagne

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घन्टौं कुरेर ओली निवासमा बधाई दिनेको भीड (हेर्नुहोस् ६ तस्बिरमा)
घन्टौं कुरेर ओली निवासमा बधाई दिनेको भीड (हेर्नुहोस् ६ तस्बिरमा)
कुदिरहेको मोटरसाइकलमा अचानक आगो लागेपछि…
कुदिरहेको मोटरसाइकलमा अचानक आगो लागेपछि…
मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने पूर्व सभासद घिमिरे काठमाडौंबाट बेपत्ता
मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने पूर्व सभासद घिमिरे काठमाडौंबाट बेपत्ता
प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )
प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )
संघीयताबारे बौद्धिक विमर्श
संघीयताबारे बौद्धिक विमर्श
शुक्लाफाँटामा खुल्यो जग्गाको कित्ताकाट
शुक्लाफाँटामा खुल्यो जग्गाको कित्ताकाट
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम हुने
स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम हुने
एनएमए चुनावमा धाँधली भएको भन्ने आरोपको लामा समूहद्वारा खण्डन
एनएमए चुनावमा धाँधली भएको भन्ने आरोपको लामा समूहद्वारा खण्डन
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क