ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो

सारांश

  • काठमाडौं, २४ बैशाख ।
  • लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्लिस प्रियिमर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।
  • गएराति भएको खेलमा म्यान सिटीले लेस्टरलाई १–० ले पराजित गर्‍यो ।

काठमाडौं, २४ बैशाख । लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्लिस प्रियिमर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा म्यान सिटीले लेस्टरलाई १–० ले पराजित गर्‍यो ।कठिन खेलमा म्यान्चेस्टर सिटीका लागि बेल्जियन डिफेन्डर भिन्सेन्ट कोम्पानीले निर्णायक गोल गरे । सिटीको यो जितसँगै प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो सिजनको अन्तिम खेलपछि हुने पक्का भएको छ । प्रिमियर लिग फुटबलमा अब एक चरणका खेल मात्रै बाँकी छन् ।
३७ खेलको समाप्तिसम्म ९५ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ९४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । अन्तिम खेलमा म्यान सिटीले ब्राईटनसँग खेल्दा लिभरपुलको भिडन्त वुल्भरह्याम्प्टन वान्डरर्ससँग हुनेछ ।आइतबार हुने यो खेल सिटीले जितेको खण्डमा उसले लिगको उपाधि रक्षा गर्नेछ । सिटी पराजित वा बराबरी भएको अवस्थामा भने लिरभपुलले आफ्नो खेल जित्दै उपाधि चुम्ने अवसर पाउनेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भावि प्रधानन्यायाधीशको नाम संवैधानिक परिषदमा
भावि प्रधानन्यायाधीशको नाम संवैधानिक परिषदमा
कांग्रेस ३५ स्थानमा विजयी (यस्तो छ सूची)
कांग्रेस ३५ स्थानमा विजयी (यस्तो छ सूची)
वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित
वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित
एमसीसी सम्झौता कार्यान्वयनको बाटोमा गयो : एमसीसी मुख्यालय
गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन
गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति
संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु
ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
१४ सांसदविरुद्धको मुद्दा: पेसी तोक्ने, पालो नआउने
१४ सांसदविरुद्धको मुद्दा: पेसी तोक्ने, पालो नआउने

तपाईंले छुटाउनुभयो कि?