वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ६, २०७९
|
|
२६ पटक हेरिएको
Shares
वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित

सारांश

  • काठमाडौं  ।
  • विगत दुई दशकदेखि सौन्दर्यको क्षेत्रमा निरन्तर सेवा दिइरहेकी वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९झबाट सम्मानित भएकी छिन ।
  • शनिबार फोकस नेपालले काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना देउसी भैलो बिशेश सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा भव्य समारोहका बीच शाहलाई सम्मान गर्नु भएको हो।

काठमाडौं  । विगत दुई दशकदेखि सौन्दर्यको क्षेत्रमा निरन्तर सेवा दिइरहेकी वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९झबाट सम्मानित भएकी छिन ।

शनिबार फोकस नेपालले काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना देउसी भैलो बिशेश सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा भव्य समारोहका बीच शाहलाई सम्मान गर्नु भएको हो।

विगत लामो समयदेखी अत्यन्तै निष्ठा र समर्पणका साथ ब्युटीसियनको तालिमका साथै लाखौ महिला तथा पुरुषहरुलाइ विभिन्न शिप सिकाएर स्वरोजगार तथा आत्मनिर्भर बनाउन प्रेरित गरिरहेको कारण उनलाई सम्मान गरिएको हो।
महरा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कोषाध्यक्ष, कर्पोरेट मिडिया ग्रुपका प्रवन्ध निर्देश तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य लगाएत विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि उत्तिकै सक्रिय छिन् ।
फोकस नेपालको अध्यक्ष राम चन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र छेत्री,लगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान सहित संस्कृति झल्कले पञ्चेबाजा गीत सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो रहला शनिबार देशभरको मौसम?
कस्तो रहला शनिबार देशभरको मौसम?
सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन
सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन
फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप
फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
“जनयुद्ध” दिवसमा पहिलो पटक ओलीलाई निम्तो
“जनयुद्ध” दिवसमा पहिलो पटक ओलीलाई निम्तो
मैले अदालतको अवहेलना गरेको छैन: लोकमानसिंह कार्की….
मैले अदालतको अवहेलना गरेको छैन: लोकमानसिंह कार्की….
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि
जेठमा भूकम्प आउँछ भन्ने ज्योतिष पक्राउ
जेठमा भूकम्प आउँछ भन्ने ज्योतिष पक्राउ

तपाईंले छुटाउनुभयो कि?