उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते

सारांश

  • गाईघाट १०,चैत।
  • उदयपुरमा भालुको आक्रमणबाट आइतबार विहान दुई जना घाइते भएका छन् ।
  • उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका -५ सिवाईमा भालुको आक्रमणमा परी  दुई जना घाइते भएका छन् ।

गाईघाट १०,चैत। उदयपुरमा भालुको आक्रमणबाट आइतबार विहान दुई जना घाइते भएका छन् । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका -५ सिवाईमा भालुको आक्रमणमा परी  दुई जना घाइते भएका छन् ।
स्थानीय जंगलमा बाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि चौदण्डीगढी नगरपालिका ५ का २५ वर्षिय घुरन सदाय र सोही ठाउँका २५ वर्षिय मनिस राई घाइते भएका हुन् ।

भालुको आक्रमणबाट राईको पाखुरा, घुडा, ढाँड, हात खुट्टा लगायतमा चिथोरिएको छ । उनको उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने घुरनसदा सामान्य घाइते भएको प्रहरी चौकी सुन्दरपुरले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?