भूमिसुधारका उपसचिव एक लाख घूससहित नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
भूमिसुधारका उपसचिव एक लाख घूससहित नियन्त्रणमा

सारांश

  • १८ कात्तिक, काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय राजविराजका प्रमुख (उप-सचिव) प्रकाशप्रसाद पोखरेललाई एक लाख रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ ।
  • पोखरेलले जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग घूस लिएका अख्तियारले जनाएको छ ।

१८ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय राजविराजका प्रमुख (उप-सचिव) प्रकाशप्रसाद पोखरेललाई एक लाख रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ ।

पोखरेलले जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग घूस लिएका अख्तियारले जनाएको छ ।

पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम एक लाख रुपैयाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?