उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०८०
|
|
२६ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

सारांश

  • छेन्दु ।
  • पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा  पुगेका छन्  ।
  •   छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरेका हुन् ।

छेन्दु । पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा  पुगेका छन्  ।  छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्ने र दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ ।

उनले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिने छन् । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनःनिर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्ने छन् ।

सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ मङ्गलबार चीन प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
Human Resources – Best Practices for people who do buiness Management
जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी
जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी
प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह : तत्काल राजिनामा दिनोस्
प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह : तत्काल राजिनामा दिनोस्
तारागाउँको डेढ सय रोपनी जग्गा फिर्ता ल्याउँदै मन्त्री प्रेम आले
तारागाउँको डेढ सय रोपनी जग्गा फिर्ता ल्याउँदै मन्त्री प्रेम आले
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा
मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा
माइतीघरमा प्रदर्शन’ओली सरकार ढाल्न पाईँदैन’
माइतीघरमा प्रदर्शन’ओली सरकार ढाल्न पाईँदैन’
सुनको मूल्यमा गिरावट
सुनको मूल्यमा गिरावट

तपाईंले छुटाउनुभयो कि?