छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३, २०७४
|
|
४४ पटक हेरिएको
Shares
छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश

सारांश

  • काठमाडौँ, ३ पुस, प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र सहजरुपमा न्यायको पहुँच पु¥याउने योजनाका साथ काम गरिरहेको बताउनुभएको छ ।
  • न्याय परिषद्को २७औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले न्यायको उपभोक्तालाई सहजरुपमा छिटो न्याय दिलाउनका लागि योजनाबद्धरुपमा काम गरिरहेको बताउनुभयो ।
  • प्रधानन्यायाधीश पराजुलीले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि न्यायपालिका एक्लैले सम्भव नभएको भन्दै उहाँले नेपाल बार एशोसिएनका साथै सरोकारवाला सबैलाई सहकार्यका लागि आग्रहसमेत गर्नुभयो ।

काठमाडौँ, ३ पुस, प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र सहजरुपमा न्यायको पहुँच पु¥याउने योजनाका साथ काम गरिरहेको बताउनुभएको छ ।

न्याय परिषद्को २७औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले न्यायको उपभोक्तालाई सहजरुपमा छिटो न्याय दिलाउनका लागि योजनाबद्धरुपमा काम गरिरहेको बताउनुभयो ।

प्रधानन्यायाधीश पराजुलीले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि न्यायपालिका एक्लैले सम्भव नभएको भन्दै उहाँले नेपाल बार एशोसिएनका साथै सरोकारवाला सबैलाई सहकार्यका लागि आग्रहसमेत गर्नुभयो ।

न्याय प्रशासनलाई प्रभावकारी बनाउनका लागि संवैधानिक व्यवस्थाअनुसार काम गर्ने उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तन भए पनि न्याय परिषद्मा कुनै पनि असर नपर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश पराजुलीले न्यायाधीश नियुक्ति, सरुवालगायतका काममा सक्षमता, व्यावसायिकता र इमान्दारितालाई केन्द्रमा राखेर काम गर्न परिषद्का सबै सदस्यलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिकार हस्तान्तरण गर्ने विषयमा सङ्घ उदार हुनुपर्छ : अध्यक्ष तिमल्सिना
अधिकार हस्तान्तरण गर्ने विषयमा सङ्घ उदार हुनुपर्छ : अध्यक्ष तिमल्सिना
फोक्सोमा कसरी बोसो जम्मा हुन्छ
फोक्सोमा कसरी बोसो जम्मा हुन्छ
टर्कीए भूकम्पः छत्तीस हजारभन्दा बढीको मृत्यु
टर्कीए भूकम्पः छत्तीस हजारभन्दा बढीको मृत्यु
टेकुको अत्याधुनिक स्थानान्तरण केन्द्र मङ्सिरभित्रै सञ्चालनमा आउने
टेकुको अत्याधुनिक स्थानान्तरण केन्द्र मङ्सिरभित्रै सञ्चालनमा आउने
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
नर्सको अभावमा महानगरले रोक्यो बृद्धाबृद्धालाई घरघरमा उपचार
नर्सको अभावमा महानगरले रोक्यो बृद्धाबृद्धालाई घरघरमा उपचार
बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता
बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता
मेसीको ह्याट्रिक
मेसीको ह्याट्रिक
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त