उपेन्द्र यादब सरकारमा जाने, यि मन्त्रालय पाउँदैछन !
सारांश
- काठमाडौं १४ जेठ।
- नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुंदे सहमति भएको छ ।
- प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार(अाज) प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच करीब दुई घण्टा वार्ता भएपछि सहमति भएको हो ।
काठमाडौं १४ जेठ। नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुंदे सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार(अाज) प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच करीब दुई घण्टा वार्ता भएपछि सहमति भएको हो ।
सहमति अनुसार फोरम नेपाल अब सरकारमा सामेल हुने भएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Sangam Shrestha
good
Narbahadur Gharti
उपेन्द्रलाई कुनै चिन्ता छैन ओलीले नलिएपनि पारीपट्टी गएर उसको काका लालुको कुर्चीमा बसेपनि भयो किन भने लालुले जेलमा आराम गर्दै छन्
राज कुमार श्रेस्ठ
मोदि को भ्रमण सफल भयो धन्यवाद
Dee Pa K Grg
Duitihai bahunat ko sarkar hune vo aba. Lu badhai ६
Keshav Karki
La badhaixa kamred harulai.
Shyam Vai
सत्तामा जान फोरमले जे पनि गर्न सक्छ । क्या जसरी हुन्छ सक्ती र सत्तालाई प्रयोग गर्नी हो ।
Ghanshyam
यो मधेसी मोर्चलॆ उठाउदै आयको संबिधान संसोधन को प्रस्ताब जनघाती राष्ट्रघाती छ केपी ओली जी फेरी अर्को राष्ट घात गर्नी संकेत उत्पन्न
Dila Ram Bastola
Good
Uddhav Sharma
जनताको सरकारहोईन
Chandra Adhikari
हिजाेमात्रै के के नै गर्छु भन्दै डुक्रने अाजै सरकारमा जाने । साेझा जनतालाई झुक्याएर सत्तामा जाने निर्लज्जहरू ।
Bishnu Neupane
Good
Jyabu Bhote
ओली राष्ट्रीयवाद सही हो भन्ने कुरा उपेन्द्रले पनि स्वीकार गरेको अवस्था।
KeshabRaj Lekhak
ai
Sagar Nirdosi
सकेसम्म मिलेर सबै लाई साथमा लियर जानु सरकार को कदम राम्रो छ तर राष्ट्र धात हुने कुनै पनि काम नहोस् सरकार
Keshav Rawal
Sabai lai sameter des vikasma lagnu ramro kam ho. Deslai ghata lagne r afthero parne kam kunai bat nahos!!