‘प्रेमगीत’ नायिकालाई दर्शकको यस्तो प्रेम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ६, २०७३
|
|
२३३ पटक हेरिएको
Shares
‘प्रेमगीत’ नायिकालाई दर्शकको यस्तो प्रेम

सारांश

  • सफल चलचित्रमा काम गरेर दर्शकमाझ परिचित बन्न सकेको खण्डमा कलाकारले राम्रै माया पाउँछन् ।
  • चलचित्र ‘प्रेमगीत’मा काम नगर्दा सम्म दर्शकमा खासै परिचित थिइनन्, नायिका पूजा शर्मा ।
  • तर, यो चलचित्रले उनलाई दर्शकमाझ राम्रै चिनारी बनाइदिएको छ ।

सफल चलचित्रमा काम गरेर दर्शकमाझ परिचित बन्न सकेको खण्डमा कलाकारले राम्रै माया पाउँछन् । चलचित्र ‘प्रेमगीत’मा काम नगर्दा सम्म दर्शकमा खासै परिचित थिइनन्, नायिका पूजा शर्मा ।

तर, यो चलचित्रले उनलाई दर्शकमाझ राम्रै चिनारी बनाइदिएको छ । उनै, पूजा गुल्मीको रीडीमा चलिरहेको ‘रीडी माघे संक्रान्ती मेला’मा सहभागी हुन पुगिन् । उनी, पहिलो पटक मोफसलमा आयोजना भएको कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् ।

उनले रीडीका दर्शकबाट राम्रो माया र साथ पाएको भन्दै खुशी व्यक्त गरिन् । उनीसँग सेल्फी लिनका लागि दर्शकको भीड लागेको थियो । कार्यक्रममा पूजाले ‘म यस्तो गीत गाउँछु र जब पुग्छु रीभर साइड’ बोलको गीतमा नृत्य गरिन् । यी दुबै गीत दर्शकमाझ चर्चित छन् ।

मोफसलका दर्शकबाट पाएको मायाले उत्साहित हुँदै पूजाले अब यस्ता कार्यक्रममा सहभागी हुने बताइन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’को तयारीमा रहेकी पूजाले नायक पल शाहसँग रोमान्स गर्दैछिन् । अहिले, चलचित्र तथा गीतसंगीतका कलाकारको आम्दानीको मुख्य श्रोत महोत्सव बनिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत
 पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत
विराटनगर महानगरको मतगणनास्थलमा दुर्घटना, कर्मचारीको भागाभाग !
विराटनगर महानगरको मतगणनास्थलमा दुर्घटना, कर्मचारीको भागाभाग !
प्रधानमन्त्री ओली झापा आगमन
प्रधानमन्त्री ओली झापा आगमन
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
अब इनरुवामा सेल्फी ब्रिज, शनिबारदेखि संचालनमा
अब इनरुवामा सेल्फी ब्रिज, शनिबारदेखि संचालनमा
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी
हेर्नुस् भारतीयले कसरी लिन्छन् नागरिकता ! परिवारकै नेपाली
हेर्नुस् भारतीयले कसरी लिन्छन् नागरिकता ! परिवारकै नेपाली
वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने – नगरप्रमुख
वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने – नगरप्रमुख

तपाईंले छुटाउनुभयो कि?