उपेन्द्र यादव माथि बम प्रहार
सारांश
- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यदाव माथि बम प्रहर भएको छ ।
- राजेन्द्र महतोको चुनावी सभालार्इ सम्बोधन गरी फर्कने क्रममा धनुषाको रुपैठा नजिक बम प्रहार भएको फोरमका नेता विशुनदेव साहले बताए ।
- नेता यादव सवार गाडीलाई लक्षित गरी बम फ्याँकिएको थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यदाव माथि बम प्रहर भएको छ । राजेन्द्र महतोको चुनावी सभालार्इ सम्बोधन गरी फर्कने क्रममा धनुषाको रुपैठा नजिक बम प्रहार भएको फोरमका नेता विशुनदेव साहले बताए ।
नेता यादव सवार गाडीलाई लक्षित गरी बम फ्याँकिएको थियो । यादव सवार गाडी भन्दा केही पछाडि बम खसेकोले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया