“उम्मेदवार र सुरक्षाकर्मीलाई लक्षितगरी हिंसा हुनु चिन्ताको विषय हो “-प्रधानन्यायाधीश श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
“उम्मेदवार र सुरक्षाकर्मीलाई लक्षितगरी हिंसा हुनु चिन्ताको विषय हो “-प्रधानन्यायाधीश श्रेष्ठ

सारांश

  • काठमाडौँ, १५ मंसिर राष्ट्रिय पर्यवेक्षण संस्थाले मतदानमा ज्येष्ठ नागरिक, अपांग, क्रियापुत्री, बिरामी र महिलाको व्यापक सहभागिताले मतदातामा नागरिक अधिकारप्रतिको चासो र सजगता बढेको पाइएको निष्कर्ष निकालेका छन् ।
  • राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक,) आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र संकल्प अभियानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमन क्रममा सो कुरा देखिएको आज पत्रकार सम्मेलनमार्फत जनाएका हुन ।
  • निर्वाचनको प्रचारप्रसारको क्रममा राजनीतिक दलको नेता तथा कार्यकर्ताबीच विवाद र झडपका घटना न्यून हुनुले राजनीतिक दलबीचमा हार्दिकता र सहनशीलताको नमूना प्रदर्शन भएको उल्लेख गर्दै ती संस्थाले पछिल्लो समय देखिएका विस्फोटनका घटनाले आगामी निर्वाचनमा भने सुरक्षा नै प्रश्नको रुपमा देखिने संकेत गरेको जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?