एक दिनमा टेन्डिंग नम्वर १ मा फिरंगि-भिडियो रेपोर्ट सहित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
४० पटक हेरिएको
Shares
एक दिनमा टेन्डिंग नम्वर १ मा फिरंगि-भिडियो रेपोर्ट सहित

सारांश

  • राजिव धिङग्रा लिखित तथा  निर्देशित बलिवुड चलचित्र फिरंगि को टेलर युटुवको टेन्डिंग नम्वर १ मा पर्न सफल भएको छ ।
  • बिदेशीको गुलामि गरेर बसेको हिन्दि मुलको केटाको वरिपरि रहेर बनाईको फिरंगि कमिडि जनराको चलचत्रि हो ।
  • कपिल शर्मा , इशिता गुप्ता ,मोनिका गिल इडवार्ड आदिको मुख्य भुमिका रहेको फिरंगि नोभेम्वर २४ देखि प्रदर्शन हुदैछ ।

राजिव धिङग्रा लिखित तथा  निर्देशित बलिवुड चलचित्र फिरंगि को टेलर युटुवको टेन्डिंग नम्वर १ मा पर्न सफल भएको छ ।बिदेशीको गुलामि गरेर बसेको हिन्दि मुलको केटाको वरिपरि रहेर बनाईको फिरंगि कमिडि जनराको चलचत्रि हो । कपिल शर्मा , इशिता गुप्ता ,मोनिका गिल इडवार्ड आदिको मुख्य भुमिका रहेको फिरंगि नोभेम्वर २४ देखि प्रदर्शन हुदैछ । के नाईन फिल्मस को ब्यानरमा निर्मित फिरंगि को एक दिनमा यो रिपोर्ट तयार पार्दासम्म करिवनौ लाख पटक हेरिसकेको देखिन्छ । पछिल्लो समयमा कमेडि शो चलायर चर्चा बटुलेका कमेडियन कपिल शर्मा को लगानिमा बनेको चलचित्र फिरंगि मा देशभक्तिको भावना झल्कायको छ । २ मिनेट ५४ सेकेन्ड लामो टेलरले १लाख भन्दा बढि लाइक नै बटुलेको छ । ओमकार नाथ बर्खी ले सम्पादन गरेको चलचीत्र मा अमिन खतिबको द्धन्द्ध निर्देशन रहेको छ ।

https://youtu.be/Ha2p7YySOxg

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति
न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति
अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ?
अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ?
बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ :  मन्त्री बस्नेत
बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ
वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला
वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला
जापानी सम्राट्को गद्दी आरोहण समारोह आज
जापानी सम्राट्को गद्दी आरोहण समारोह आज
दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?
दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?
गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ
गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
प्रहरीको विशेष गस्ती अभियान तीव्र: काठमाडौँसहित विभिन्न जिल्लाबाट लागुऔषध गिरोहका १९ जना पक्राउ
प्रहरीको विशेष गस्ती अभियान तीव्र: काठमाडौँसहित विभिन्न जिल्लाबाट लागुऔषध गिरोहका १९ जना पक्राउ