चुरोटकी अम्मली सुमोनाले कसरी छोडिन् चुरोटरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
५८ पटक हेरिएको
Shares
चुरोटकी अम्मली सुमोनाले कसरी छोडिन् चुरोटरु

सारांश

  • मुम्बई।
  • सानो पर्दामा कपिल शर्माकी अन स्क्रीन श्रीमती र चर्चित महशुर गुलाटीकी छोरीको भूमिका निर्वाह गर्ने नायिका सुमोना चक्रवर्तीले चुरोप पिउन छोडेकी छन्।
  • सुमोनाले चुरोट पिउन छोडेको दुई वर्ष भयो।

मुम्बई। सानो पर्दामा कपिल शर्माकी अन स्क्रीन श्रीमती र चर्चित महशुर गुलाटीकी छोरीको भूमिका निर्वाह गर्ने नायिका सुमोना चक्रवर्तीले चुरोप पिउन छोडेकी छन्। सुमोनाले चुरोट पिउन छोडेको दुई वर्ष भयो। केही दिन अगाडि इन्स्टाग्राममा ुक्ष् त्रगष्त, मष्म थयगरुु को पोस्टर शेयर गर्दै आफूले चुरोटको लतबाट पाएको छुटकाराका विषयमा बताएकी छन्।धुम्रपान छोद्ने कठिन क्षणका विषयमा सुमोनाले लेखेकी छन्–दुई वर्ष पहिला एक जना विशेष साथीको जन्म दिनमा मैले धुम्रपान गर्न छाडिदिँए। मैले यो निर्णय अचानक र एकदमसँगले लिएकी हुँ।

त्यसकालागि मैले निकोटिन प्याच वा अन्य कुनै पनि चीजको साहारा लिइन। त्यसपछि मैले चुरोट छोएकोसमेत छैन। अब म त्यो ठोकामा उभिन समेत सक्दिन जहाँ कसैले चुरोट खाइरहेको होस्। जन ग्रीनले भनेका छन्–कुनै पनि चीजलाई छोड्न निकै मुश्किल हुन्छ, जबसम्म तपाइँ यसलाई छोड्नु हुन्न। छोडेपनि त्यो दुनियाको सबैभन्दा सजिलो काम हुन्छ।’सुमोनाले लेखेकी छन्–मैले यो सबैका लागि शेयर गरेकी छु। किनभने कलाकार हुनु मेरो जीवनको महत्वपूर्ण कुरा हो। मानिसले हामीलाई फलो गर्छन्। माया गर्छन्, तारिफ गर्छन, आलोचना पनि गर्छन्। मलाइ के आशा छ भने मेरो पोस्ट मानिसलाई प्रेरणा दिन काम लाग्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ: सोमप्रसाद पाण्डे
मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ: सोमप्रसाद पाण्डे
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !
अव देशमा पाँच दल मात्रै राष्ट्रिय दल, विवेकशील र राप्रपा आउट
अव देशमा पाँच दल मात्रै राष्ट्रिय दल, विवेकशील र राप्रपा आउट
युवाहरुको खास प्रतिनिधि म नै हो – बस्नेत
युवाहरुको खास प्रतिनिधि म नै हो – बस्नेत
आरोप ठूलो कुरो होइन, दिनदिनै लाग्छ : मन्‍त्री बास्कोटा
आरोप ठूलो कुरो होइन, दिनदिनै लाग्छ : मन्‍त्री बास्कोटा
उत्तर कोरिया र चीनबीच हवाई सेवाको उडान थप !
उत्तर कोरिया र चीनबीच हवाई सेवाको उडान थप !
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)