एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २७, २०७९
|
|
४२ पटक हेरिएको
Shares
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत

सारांश

  • एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा ‘नेपालपे क्यूआर’ लाई एकीकृत गरेको छ ।
  • जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानीहरू गर्न सक्नेछन् ।
  • एभरेष्ट बैंकले ‘नेपालपे क्यूआर’ को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ।

एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा ‘नेपालपे क्यूआर’ लाई एकीकृत गरेको छ । जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट बैंकले ‘नेपालपे क्यूआर’ को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ।

एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं ग्राहकहरू आवद्ध छन् । हाल बैंकले आफ्ना ११५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १५० एटिएम तथा अरु नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हस्पिटल भित्र रहेका फार्मेसीहरुमा नक्क्ली अाैषधी !
हस्पिटल भित्र रहेका फार्मेसीहरुमा नक्क्ली अाैषधी !
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृति
सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृति
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु
नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध
नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध
म्यादी प्रहरीले भरियो गुल्मी सदरमुकाम
म्यादी प्रहरीले भरियो गुल्मी सदरमुकाम
मुक्तहलियाका घर निर्माण अलपत्र
मुक्तहलियाका घर निर्माण अलपत्र
बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु
बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु
पुराना कुरा बिर्सेर परिवर्तनमा होमिन अनुरोध
पुराना कुरा बिर्सेर परिवर्तनमा होमिन अनुरोध