एसिया कप छनाेटः पारसले दिलाए नेपाललाई पहिलाे सफलता !
सारांश
- काठमाडौँ, १३ भदौ ।
- एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेल अाेमान विरुद्ध खेलिरहेकाे नेपाललाई कप्तान पारस खड्काले पहिलाे सफलता दिलाएका छन् ।
- २ सय २२ रनकाे लक्ष्य पछ्याइरहेकाे अाेमानले ८ अाैँ अाेभरमा अकिव इलासकाे रुपमा अाफ्नाे पहिलाे विकेट गुमाएकाे हाे ।
काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेल अाेमान विरुद्ध खेलिरहेकाे नेपाललाई कप्तान पारस खड्काले पहिलाे सफलता दिलाएका छन् । २ सय २२ रनकाे लक्ष्य पछ्याइरहेकाे अाेमानले ८ अाैँ अाेभरमा अकिव इलासकाे रुपमा अाफ्नाे पहिलाे विकेट गुमाएकाे हाे ।
यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो ।
ओमानसँगका पछिल्ला ५ खेलमा नेपालले कुनै पनि खेल जित्न सकेको छैन । यस्तोमा नेपाल हारको शृंखला भंग गर्दै प्रतियोगिताका सुखद सुरुवात गर्ने दाउमा रहनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया