मलेसियामा एक नेपालीको हत्या
सारांश
- वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका एक नेपालीको हत्या भएको छ ।
- राधेश्याम पाण्डेको शव लोरोङ १ पाडाङ नागासरीको स्थानीय खेल मैदानमा भेटिएको हो ।
- उनको घाँटी रेटिएको र पेटमा छुरा घोपेको पाइएको छ ।
वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका एक नेपालीको हत्या भएको छ ।

राधेश्याम पाण्डेको शव लोरोङ १ पाडाङ नागासरीको स्थानीय खेल मैदानमा भेटिएको हो ।
उनको घाँटी रेटिएको र पेटमा छुरा घोपेको पाइएको छ ।
उनी बुकित टेन्घामा एक फ्याक्ट्रीमा काम गर्थे । उनको बारेमा थप खुलेको छैन ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको द सन डेलीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया