एसेज सिरिज अन्तर्गतको दोस्रो टेष्ट आजदेखि

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २९, २०७६
|
|
३९ पटक हेरिएको
Shares
एसेज सिरिज अन्तर्गतको दोस्रो टेष्ट आजदेखि

सारांश

  • एजेन्सी ।
  • विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत एसेज शृंखलाको दोस्रो टेस्ट बुधबारदेखि सुरु हुँदैछ ।
  • अस्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट बुधबारदेखि इंग्ल्याण्डको लर्डसमा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।

एजेन्सी । विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत एसेज शृंखलाको दोस्रो टेस्ट बुधबारदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट बुधबारदेखि इंग्ल्याण्डको लर्डसमा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।

पहिलो टेस्टमा उत्कृष्ट पुनरागमन गर्दै एक दिवसीय विश्वकप जितेको इंग्ल्याण्डलाई अस्ट्रेलियाले २५१ रनले पराजित गरेको थियो । यो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरले डेब्यू गर्नेछन् ।

यस्तै आजदेखि सुरु हुने दोस्रो टेस्टमा इंग्ल्याण्डका खेलाडीहरु रातो क्याप लगाएर मैदानमा उत्रने छन् । फोक्सोको क्यान्सरबारे जनचेतना बढाउने उद्देश्यले खेलाडीहरुले यस्तो गर्न लागेका हुन् । इंग्ल्याण्डका पूर्व खेलाडी एन्ड्रू स्टार्सकी श्रीमती रुथ स्टार्सको फोक्सोको क्यान्सरबाट निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक : वरिष्ठ नेता पौडेल
संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक : वरिष्ठ नेता पौडेल
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय
वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन
वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन
खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा बरमेजोको भेट
प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा बरमेजोको भेट
प्रधानमन्त्री ओलीले लेखे शीर्षकविनाको कविता, र भने मरेपछि पनि सपना देख्न पाउँ
प्रधानमन्त्री ओलीले लेखे शीर्षकविनाको कविता, र भने मरेपछि पनि सपना देख्न पाउँ
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
दुई वडा कार्यालयमा आगजनी
दुई वडा कार्यालयमा आगजनी
कांग्रेसको संशोधित विधान महासमितिका पेश हुँदै
कांग्रेसको संशोधित विधान महासमितिका पेश हुँदै