दोषी श्रीमानलाई जोगाउन सम्धीलाई बलात्कारको झुठा मुद्दा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
दोषी श्रीमानलाई जोगाउन सम्धीलाई बलात्कारको झुठा मुद्दा

सारांश

  • वीरगन्ज – बुहारीलाई बलात्कारको प्रयास गरेको मुद्दामा फरार रहेका श्रीमानलाई जोगाउन नक्कली मुद्दा बनाउने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पीडित बुहारीका बाबुले आफूलाई बलात्कार गरेको भनी नक्कली मुद्दा दर्ता गराउन आएपछि वीरगन्ज महानगरपालिका १३ राधेमाईकी सकीला खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
  •  आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

वीरगन्ज – बुहारीलाई बलात्कारको प्रयास गरेको मुद्दामा फरार रहेका श्रीमानलाई जोगाउन नक्कली मुद्दा बनाउने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित बुहारीका बाबुले आफूलाई बलात्कार गरेको भनी नक्कली मुद्दा दर्ता गराउन आएपछि वीरगन्ज महानगरपालिका १३ राधेमाईकी सकीला खातुनलाई प्रहरीले पक्राउ गरेको हो । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

उनका श्रीमान मन्सुरबाबु सिद्दकी आफ्नी कान्छी श्रीमतीतर्फका छोराकी पत्नीलाई गत मंसिर १८ गते घरभित्रै बलात्कारको प्रयास गरेको मुद्दामा फरार छन् ।

सकीलाले बुहारीका बाबु बाराको बेल्दारी श्रीपुर घर भएका तैयब अन्सारीलाई बलात्कार मुद्दा लगाउने प्रयास गरेकी थिइन् ।

महिला प्रहरीले अनुसन्धानको क्रममा केरकार गरेपछि सकीलाले आफूले सम्धी तैयबलाई झुटा आरोप लगाएको बयान दिएकी प्रहरी यपरीक्षक गणेश रेग्मीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित
राजपा महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित
एक महिनासम्म मतपेटिकाको सुरक्षा कसले गर्छ?:ओली
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !
काङ्ग्रेस बैठकः पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
काङ्ग्रेस बैठकः पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
निषेधाज्ञा उल्लंघन गर्ने १७२३ सवारी साधन नियन्त्रणमा
राप्रपा उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने
राप्रपा उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
४६३ जना कोरोना भाइरसका संक्रमित थपिए
४६३ जना कोरोना भाइरसका संक्रमित थपिए
महाराष्ट्रमा बीजेपीसँगको नयाँ सरकारबारे के भन्छन् शिन्दे ?
महाराष्ट्रमा बीजेपीसँगको नयाँ सरकारबारे के भन्छन् शिन्दे ?

तपाईंले छुटाउनुभयो कि?