उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ४, २०७४
|
|
४४ पटक हेरिएको
Shares
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा

सारांश

  • काठमाडौं, ४ चैत ।
  • उपराष्ट्रपति निर्वाचन निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासा” निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।
  • उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेकाले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा २४ उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

काठमाडौं, ४ चैत । उपराष्ट्रपति निर्वाचन निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासा” निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेकाले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा २४ उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । उपराष्ट्रपति पुन रोल्पा जिल्लाको दुईखोली गाउँपालिका– २ निवासी हुन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    So-roze Grg

    Best of luckk

    Comment Author

    Dal Thapa

    Congratulation comred jyu

    Comment Author

    Basanta Ghale Magar

    Congratulation

    Comment Author

    Pramod Bajracharya

    काम नलागने पद के काम

    Comment Author

    Rupchan Tamang

    Congratulations

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?